नेशनल लाइफद्वारा भूकम्प पीडितलाई राहत वितरण

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितको सहयोगार्थ धादिङ्ग जिल्लाको मैदी गाविस-१, काशिराम डाँडामा रहेको २६ धुरी घर परिवारलाई राहत वितरण गरेको छ।
 
प्रत्येक घरधुरीलार्इ १८ थानका दरले चार सय ६८ थान जस्तापाता राहत स्वरुप दिइएको हो । नेशनल लाइफ इन्सयोरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले पीडितहरुलार्इ जस्तापाता प्रदान गरेका हुन् ।

0 comments

Write Down Your Responses