सारीमा यती सुन्दर दीपिका

बलिउड नायिका दीपिका पादुकोण सुन्दर छिन् । उनको सुन्दरताको बयान त सबैले गरेका छन् । चलचित्रको पर्दामा पनि दीपिकालाई देखेर लाखौ युवा भुतुक्क हुन्छन् ।
उनै दीपिका अहिले चलचित्र ‘पीकु’को कारण चर्चामा छिन् । यो चलचित्रमा उनले गरेको अभिनयको तारिफ भैरहेको छ । दीपिका हालै मात्र एक रियालिटी शोमा पुगिन् ।deepika in sari
‘डीआइडी सुपर मम्’ नामक शोमा पुगेकी दीपिकालाई देखेर सबैजना छक्क परे । दीपिका सारीमा खुबै आकर्षक देखिएकी थिइन् । उनले कार्यक्रममा खुबै रमाइलो पनि गरिन् ।
deepkia hot


,

0 comments

Write Down Your Responses