महिलाहरुले कुन बेला बढी सेक्स चाहान्छन्.? थाहा पाउनुहोस .....

एजेन्सी । एक अध्ययनले महिलाको यौन जीवन बारे गहन तथ्य सार्वजनिक गरेको छ । उक्त अध्ययन अनुसार धेरै समय सुत्ने महिलाले धेरै सेक्स चाहन्छन् ।अध्ययन अनुसार एक घण्टा अतिरिक्त नीदाउने महिलामा पछिल्लो दिन यौन इच्छा १४ प्रतिशत बृद्धि हुन जान्छ ।उक्त कुरा सम्वन्धि तथ्य मिशिगन यूनिभर्सिटीले रिसर्चबाट पत्ता लगाएको हो ।अध्ययन १७१ युवा महिलाबारे उनीहरुको सुताई तथा सेक्स पार्टनरबारे लगातार दुइहप्ता अध्ययन गरेर गरिएको हो ।धेरे बेर सुत्नाले महिलालाई धेरै यौन इच्छा मात्र नभई यौन आनन्दमा समेत बृद्धिहुने अध्ययनले देखाएको छ ।

0 comments

Write Down Your Responses