होटलको नामै सेक्सि होटल (फोटोफिचर)
काठमाडौँ ,तपाइले होटल र रेष्टुरेन्ट त देख्नु भएको होला तर संसारमा नै अनौठा यि होटल नदेख्नु भएको हुनसक्छ । जहाँ गए मात्रै केहीबेर सेक्सको आनन्द लिन सकिन्छ । यो समाचार जापानको हो । जापानमा एउटा यस्तो होटल छ जुन लव होटलको नामबाट परिचित छ । जसलाई स्थानियले सेक्सि होटल पनि भन्छन् ।

लव होटलमा यस्तो स्थान समेत छ जहाँ जोडीले केहीबेर यौन आनन्द उठाउन उक्त शान्त स्थानलाई बुकिंग गर्न सक्छन् । जापानमा यस्ता ४० हजार होटेल छन् । खुलेर सेक्स गर्न सकिने यि होटललाई विभिन्न यौन् आकार, गाडी, र विभिन्न शैलीले बनाइएको छ ।
एजेन्सिको सहयोगमा


0 comments
Write Down Your Responses