ससुरासँग सल्कीएको भन्दै श्रीमानले नै सुपरग्लुले चिप्क्याइदिए श्रीमतीको यौनाङ्ग

साउथ अफ्रिका । साउथ अफ्रिकाका एक पुरुषले आफ्नी श्रीमती ससुरा पर्नेसँग सल्कीएको आशंकामा हदै सम्मको कारवाही गरेका छन् । साउथ अफ्रिकाको बुसबक्रिज नजिकैको ग्वामटिला गाउँका ४५ वर्षका ती पुरुषलाई आफ्नी ४० बर्षीया श्रीमतीको चाला देखेर शंकाकै भरमा श्रीमतीको यौनाङ्ग सुपरग्लुले टालीदिएको साउथ अफ्रिकी न्यूज पोर्टल न्यूज २४ले लेखेको छ ।

श्रीमतीले परपुरुषसँग अवैध सम्बन्ध बनाएको मनमनै निष्कर्ष निकालेका ति पति सुरुमा एक्लै तड्पीए पनि पछि उनले यस विषयमा श्रीमतीसँग कुरा राखे । तर श्रीमतीले इन्कार गरेपछि उनले हातमा चक्कु लिएर श्रीमतीलाई ताक्दै नग्न बनाएर उनको योनीमा सुपर ग्लु प्रवेश गराइदिएर चिप्काईदिएका छन् ।

यस अघि पनि उत्तनो पर्न लगाइ योनीमा केही मात्रामा मात्रै सुपर ग्लू पोत्दै आएका उनले यस पटक भने योनीभित्रै सुपरग्लुर पसाइसदएर चिप्काइदिएपछि घटना प्रहरीसम्म पुगेर बाहिर आएको हो । श्रीमतीको यौनांगमा सुपरग्लुले गहिरो घाउ बनाएको छ । श्रीमतीलाई पिसाब समेत फेर्न नमिल्ने गरी घाइते बनाएर भागेका श्रीमान्को खोजीकार्य जथारी राखेपनि प्रहरीले अझै सम्म भेटाउन सकेको छैन ।

0 comments

Write Down Your Responses