१० वर्ष देखि वार्दलीमा नाङ्गै बसेपछि छिमेकीलाई आपत (भिडियो सहित)
अमेरिकाको नर्थक्यारोलाइनास्थित एक समुदायमा विगत १० वर्ष देखि एक पुरुष सर्वाङ्ग नाङ्गै भएर वार्दलीमा बसिरहेका छन् । उनी त्यहाँ बस्दा छिमेकीहरुलाई असहज भएपनि उनीहरुले केही गर्न सकेका छैनन्
पुलिसले आफ्नै सम्पतिमा नग्न हुने अधिकार मानिसलाई भएको र त्यसकारण ती पुरुक्षलाई केही गर्न नसकिने बताएपछि छिमेकीहरु भने दिक्क भएका छन् ।
विगत १० वर्ष देखि निरन्तर आफ्नो वार्दलीमा निस्केर नाङ्गै बस्ने ती पुरुषलाई पक्राउ गर्न माग गर्दै छिमेकीहरुले हजारौं पटक पुलिसलाई फोन गरे तर पुलिसले त्यहाँ आएर केही नगरी फर्कियो ।
आफ्नै सम्पतिमा बसेर नाङ्गो हुनु कुनै अपराध नभएको कानूनी ब्यवस्थाका कारण केही गर्न नसकिने पुलिसले केही गर्न सकेको छैन ।

source bhadragolsanasar

0 comments
Write Down Your Responses