कण्डोम फेशन शो (फोटो फिचर)
पछिल्लो समयमा जनचेतनाका कार्यक्रम पनि अनौठो ढंगले गरिन्छ । यस्तै कार्यक्रम आयोजना भयो विहीबार भारतको मुम्बइमा ।
भारतकी चर्चित मोडल एवं अभिनेत्री मुग्धा गोड्शेले कण्डोमबाट बनेको पहिरन लगाएर र्याम्पममा उत्रिन् । भारतमा यस प्रकारको पहिलो फेसन शो हो ।
मुम्बइको एक फ्यासन इंस्टीट्यूटमा आयोजित फेशन शोमा कलेजका ७८ छात्रा पनि सहभागी भएका थिए ।
तर कार्यक्रमको मुख्य आकर्षण भने मुग्धा नै थिइन् । एचआइभी एड्स सम्बन्धी जनचेतना जोगाउन आफूले यस्तो पहिरन लगाएको मुग्धाले बताइन् ।

0 comments
Write Down Your Responses