श्रीमान निदाएको मौका छोपी व्वाई फ्रेन्डलाई नाङ्गो तस्विर पठाए पछी.....? हेर्नुहोस्

काठमाडौं । कस्तो अनौठो हर्कत .जव श्रीमान निदाउछन् प्रेमीसंग अस्लिल कुराकानी गर्ने र फोटो आदानप्रदान गर्ने । केही समयअघी  एक श्रीमानले आफ्नी श्रीमतीले गरेको धोखाधडी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
ब्लगमार्फत श्रीमानले श्रीमतीले आफू निदाएको मौका छोपेर अर्कै केटासँग नांगो फोटो आदानप्रदान गरेको घटना बाहिर ल्याएका हुन् । श्रीमतीको मोबाइलमा नांगो तस्वीर पठाएको सन्देश देखेपछि श्रीमानको मन टुटेको थियो ।
श्रीमतीको क्रियाकलापबाट पीडित बनेका श्रीमानले घटनाबारे सत्यतथ्य पत्ता लगाउन तलब दिएर निजी जासुससमेत नियुक्त गरेका थिए ।
‘माइ लाइफ सेक्स नाउ’ शीर्षकमा ब्लग लेखेका श्रीमानले श्रीमतीको नालीबेली सबैको सामु सार्वजनिक गरेका थिए ।
गत शुक्रबार श्रीमतीको मोबाइल चलाउदा  नयाँ प्रेमीको सन्देश आएको बताएका छन् । यी दुईको आठ वर्षे लामो प्रेमपछि विवाह भएको थियो । डेली मेलले जनाएअनुसार रातको १ बजेदेखि ४ बजेसम्म नांगो तस्वीर पठाउने गरेका थिए । जतिबेला श्रीमान मस्त निद्रामा परेका हुन्थे ।
ब्लगमा उल्लेख गरेअनुसार श्रीमतीले सेक्स पोजिसन, अन्तरंग कुराकानी र बिदा मनाउन जाने योजना बनाउने गरेका थिए । पीडित श्रीमानले जनवरी १८ मा ब्लग अपडेट गरेका थिए ।
उनले ब्लगमा आफू श्रीमतीको हर्कत देखेर रोइरहेको पनि लेखेका छन् । प्रहरीमा उजुरी दायर भने अहिलेसम्म नगरेको बताएका छन् ।
source- >>  http://harektajakhabar.blogspot.com/

0 comments

Write Down Your Responses