एउटा राँगाको आम्दानी वर्षको ८० लाख !
एजेन्सी । एउटा मेहनती मानिसले एक वर्षमा कति आम्दानी गर्ला ? नेपालको सन्दर्भमा भन्ने हो भने ठूला व्यापारीहरुले मात्रै लाखौ लाख कमाउँछन् ।
तर सानो व्यापार भएकाहरुले केही लाख आन्दानी गर्ला । जागिर खाने हो भने बढीमा १०–२० लाख कमाउला । तर भारतमा एउटा राँगो छ, जसले वर्षको ८० लाख कमाउछ ।
हामी पत्यान पनि सक्दैनौ तर यो वास्तविक कुरा हो । उक्त राँगाका मालिकले त्यसलाई ७ करोड भारतीय रुपैया अर्था ११ करोड २० लाख रुपैयामा पनि बेच्न अस्वीकार गरेका छन् ।
भारतकै सबैभन्दा उत्कृष्ठ घरपालुवा जनावर मानिएको यो राँगो १४ सय किलो तौल भएको छ । युवराज नामको यो राँगो विर्यको गुणस्तरको आधारमा उत्कृष्ठ भएको हो ।
यसले दैनिक २० लिटर दुध र १५ किलो उत्कृष्ठ दाना खान्छ ।
source : http://www.nepalsandesh.com/2014/10/18/107064#sthash.1BTSGOyV.dpuf

0 comments
Write Down Your Responses