पतिको लिङ्ग अति ठूलो आकारको भएपछि सम्बन्ध विच्छेद

नाइजेरियामा अनौठो घटना सार्वजनिक भएको छ । एक महिलाले आफ्ना पतिको लिङ्ग अति ठूलो आकारको रहेको भन्दै अदालतमा सम्बन्ध विच्छेदको मुद्धा हालेर जितेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् 


महिलाले उजुरीमा पतिको लिङ्ग आवश्यक भन्दा बढी लामो रहेको भन्दै अदालतमा मुद्धा हालेपछि अदालतले छानविनपछि उनलाई सम्बन्ध विच्छेदको अनुमति दिएको हो ।

नाइजेरियाको जम्पारा राज्यमा यो घटना भएको हो । त्यहाँको शरिया अदालतले ३ सन्तानकी आमा समेत रहेकी आयशा दन्नुपावालाई पति अली म्याजिनरीबाट छुट्टिने अनुमति दिएको हो । महिलाले पहिलो विवाहको सम्बन्ध तोडेर ती पुरुषसँग विवाह गरेकी थिइन् ।

पतिसँग यौन सम्बन्ध राख्दा अत्यत्नै पीडादायी भएको भन्दै उनले विवाह लगत्तै सम्बन्ध विच्छेदको मुद्धा हालेकी हुन् । उनले पतिसँगको संसर्ग कुनै दुस्वप्न भन्दा खराव रहेको समेत बताएकी छिन् ।
जम्फारा नाइजेरियाको राजधानी लागोसबाट ५० किलोमिटरको दुरीमा पर्ने शहर हो ।

0 comments

Write Down Your Responses