एक युवतीले नांगै सपिंग गरे पछि……


एजेन्सी। सँसारमा बाच्न पाउने हो भने सबै कुरा देख्न सुन्न पाईन्छ भन्ने बुढा पाकाको भनाई पोल्यान्डकी एक युवतीले थप सार्थक तुल्याएकी छन् । झट्ट सुन्दा पत्याउनै मुस्किल हुने त्यस्ता हर्कतबाट उनीहरूको स्वार्थ के होला ? त्यस्ता क्रियाकलापले के फाईदा गरेको चर्चाको बिषय हो यो ।
यस्तै पत्याउनै मुस्किल हुने गरि पोल्यान्डकी एक युवती सपिङ मलमा नांगै पुगिन् । उनलाई मलको बिल तिर्ने लाइनमा नांगै देखेपछि सबैजना दंग परे । त्यहाँ भएका सबैले विभिन्न प्रतिक्रिया पनि जनाए । तर, त्यसले उनलाई कुनै फरक पारेन । उनी आफ्नो बिल तिर्ने लाइनमा चुपचाप उभिइरहिन् । उनले त्यहाँ पेय पदार्थ किनेकी थिइन् । सुरुमा उनले कुनै प्रतिक्रिया नजनाएपछि अरू पनि चुपचाप लागे ।
तर, त्यही ठाउँमा आफ्नो बिल तिर्न उभिएका एक युवकले भने ती महिलाको हर्कत आफ्नो मोबाइलले खिचे । ती युवकले नांगै महिलालाई देखेपछि तेल भर्न आफ्नो गाडी रोके । ती महिला भने पेट्रोल पम्प नजिकैको सपिङ स्टोरमा गइन् र सामान किनिन् ।
ती युवकले पनि उनलाई मोबाइलमा कैद गर्दै पछ्याए । ती युवतीले सामान्य ढंगमा हिँडेपछि मोबाइलमा उनलाई कैद गर्न सुरु गरेका युवक पनि त्यस घटनालाई सामान्य मान्न बाध्य भए को दृष्य देखिन्थियो ।

0 comments

Write Down Your Responses