कस्तो अचम्म ! तीन किलो सुनले बनेको ‘अन्डरवेयर’ (फोटोफिचर सहित)

चीनका  डिजाइनरले सुनको विशेष अन्डरवियर सेट तयार गरेका छन् । यो शुद्ध तीन किलो सुनबाट बनाइएको छ। यो मात्र आर्ट पिसका लागि तयार गरिएकाले विक्री भने नगरिने भएको छ। 
underwear-set-made-from-gold5
यो सुनको ब्रा र पेन्टीको मुल्य ५ मिलियन युआन अर्थात ५०,१,०० पाउन्ड हो । गत ११ जनवरीका दिन यो सुनैसुनले बनेको ब्रा र पेन्टी सेन्ट्रल चाइनाको हुबेई प्रान्तको बुहानमा गरिएको थियो । मोडलले भव्य क्वाटवाकसहित यो अन्डरवियर प्रदर्शन गरेकी थिइन् । यो ब्रा र पेन्टी निर्माणमा पाँच जना अनुभवी गहना गालीगढलाई आधा वर्ष लागेको थियो । चीनको हुबेई प्रान्तको बुहानमायो सुनको ब्रा र पेन्टी एक मोडलले प्रदर्शन गरेकी थिइन् । 
underwear-set-made-from-gold2
मोडलले यो भव्य ब्रा र पेन्टी सुन पसलमै प्रदर्शन गरेकी हुन् । मोडलका साथ अन्य दुई मोडल पनि थिए । जो निकै भारी नेकलेस लगाएर देखा परेका थिए । सुनको ब्रा र पेन्टी हेर्न ठुलो संख्यमा भीड जम्मा भएको थियो । उनीहरुले स्मार्टफोटबाट सुनको ब्रा र पेन्टीको तस्वीर खिचेका थिए । एजेन्सी  - See more at: http://www.osnepal.net/16487#sthash.NNKpQlvq.dpuf

0 comments

Write Down Your Responses