यस्तो देखियो वागमती , हेलिकप्टरबाट ( तर्स्बिर सहित )

बाग्मती सफाइ अभियान थालिएको सय हप्ता पुगेको अवसरमा शनिबार बाग्मती नदीमा सुन्दरीजलदेखि चोभारसम्मको २८ किलोमिटर लामो मानव साङलो बनाइएको छ। वागमती सफाइमा ऐक्वद्धता जनाउँन बाग्मतीको दुवै किनारामा मानव साङलो बनाइ ‘बाग्मती सफा छ, अब फोहर गरिने छैन’ भन्ने सन्देश दिइएको हो। बाग्मती सफाइअभियानमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको बाक्लै उपस्थिति देखियो। हेर्नुहोस् हेलिकप्टरबाट किरनमान चित्रकारले खिचेका केही तस्विरहरू।

Source :: http://swasthyakhabar.com/



0 comments

Write Down Your Responses