कस्तो अचम्म ! महिलाले घोडाको बच्चा जन्माइन्
तर, जब जन्म भयो तब सबै अचम्ममा परे। महिलाले घोडाको बच्चा जन्मएको यो घटना नाइजेरियाको बेनिन सहरमा हो। जो अहिले सञ्चार माध्यममा चर्चाको विषय बनेको छ। अझ अचम्मको कुरा त महिलाले अस्पताल वा घरमा होइन चर्चमा घोडाको बच्चा जन्माएकी हुन् जतिबेला प्रार्थना चलिरहेको थियो । सबै प्रार्थना गरिरहेका बेला महिलालाई सुत्केरी बेथाले च्यापेको थियो ।
अचानक सुरु भएको प्रसव पीडाले सबैलाई स्तब्ध पारेको थियो । उनलाई अस्पताल लैजाने समय पनि थिएइन । त्यसैले उनले चर्चमै बच्चा जन्माएकी हुन् । जुन देखेर सबै हैरान भए। घोडाको बच्चा भने मृत अवस्थामा जन्मेको थियो । एजेन्सी
- source : http://www.osnepal.net/

0 comments
Write Down Your Responses