गर्भधारण गरेर बच्चा खेलाउने रहर छ, फुर्सद छैन : सन्नी लियोन


बलीउड । पछिल्लो समय भारतीय चलचित्रमा सन्नी लियोन छाउन थालेकी छिन् । एक पछि अर्को गर्दै एकै पटक धेरै चलचित्रमा व्यस्त बन्दै गएकी यि सुन्दरीको चलचित्र ‘लिला’ आजबाट प्रदर्शनमा आएको छ । जुन चलचित्रलाइृ प्रतिक्षीत चलचित्रका रुपमा पनि हेरिएको छ । उनका अरु २ चलचित्र पनि क्यूमा नै रहेका छन् ।
एक पछि अर्को गर्दै व्यस्त बन्दै गइरहेकी पूर्व पोर्न स्टार सन्नीले आफुले पोर्न छवीलाई बलीउड इन्डस्ट्रीमा जमेर मेटाउन चाहीरहेको बताएका बेला उनले आफुलाई बच्चाको ममी बन्ने रहर पलाएको तर करीयरका कारण त्यो कदम चाल्न नसकेको बताएकी छिन् ।
सन्नीले परिवारको बारेमा सोचेको तर अहिले नै गर्भवती हुने समय नभएको बताइन् । बच्चाका कारण आफ्नो करीयर जोखिममा पर्ने भन्दखै अहिले गर्भवती हुँदा आफ्ना लागी चौतर्फी घाटा हुने बताउँछिन् ।

0 comments

Write Down Your Responses