पानीमा आगो लगाउँदै सन्नी(भिडियो)

सन्नी लियोनीले बलिउड नगरीमा मात्र होइन, दर्शकको मनमा पनि आगो लगाउन नछोड्ने भएकी छिन् । शुक्रबारबाट उनको हट भूमिका रहेको चलचित्र ‘लिला’ प्रदर्शनमा आउँदैछ ।
तर, दर्शकमा यो चलचित्र हेर्नका लागि उत्सकुता बढीरहेको समयमा चलचित्र ‘कुछ कुछ लोचा हे’को पहिलो गीत सार्वजनिक भएको छ ।
‘पानी वाला डान्स’ बोलको यो गीतमा सन्नी खुबै हट देखिएकी छिन् । आइटम गीतमा जमिरहेकी सन्नीका लागि यो गीत विशेष हुने देखिएको छ ।
sunny-leone

0 comments

Write Down Your Responses