नेपाल कम्पन २०७२ : चौथो दिन पनि राहत र उद्धारको काम चल्दै

काठमाडौं, वैशाख १५ – शनिबार र आइतबार गएको भूकम्पमा परि भत्किएको घरका भग्नावशेषमा पुरिएकाहरुको उद्धारको काम तीव्र रुपमा भैरहेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकलगायतका प्रभावित जिल्लाका विभिन्न ठाउँमा भत्किएका घरहरुमा नेपाली  सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न देशबाट आएका उद्धार टोलीले काम गरिरहेका छन् ।

0 comments

Write Down Your Responses