बलात्कारबाट बचाउने पेन्टी बन्यो, छिट्टै बजारमा आउँदै -
यो पेन्टीको मूख्य बिशेषता भनेको बलातकारको लागि जबरजस्ती पेन्टी खोल्ने समस्यामा पर्छन्। यसलाई खोल्न सजिलो छैन। यो पेन्टी कट प्रूफ कपडाबाट बनेको छ। यो पेन्टीलाई न्युयोर्कका दुई महिला रुथ र यूवलले बनाएका हुन्। यो बनाउन हालसम्म ३७,००० डलर खर्च भइसकेको छ र बढेर ५०,००० डलर पुग्ने अनुमान गरिएको छ।
यो पेन्टी २०१४ को जुलाई सम्ममा बजारमा आइसक्ने बताईएको छ।


0 comments
Write Down Your Responses