लोग्नेलाई रुखमा बाँधेर पाँच जनाले स्वास्नीमाथि पालैपालो बलात्कार गरी योनीमा लठ्ठी घुसाए


samuhikbltakar
एजेन्सी :अचेल दिनदिनै अपराधका नयाँ नयाँ श्रृखलाका बारेमा सञ्चारमाध्यमले बाहिर ल्याउने गरेको छ । मान्छेले सोच्दै नसोचेको अकल्पनीय घटना पनि आजभोली हाम्रो समाजमा घट्न थालेका छन् ।
तर, त्यो अपराध झन झन बढ्दै गइराखेको छ । नियन्त्रण हुन सकेको छैन् । भर्खरै मात्र एक दम्पत्तीमाथि क्रुरतापूर्ण यौन दुव्र्यवहार गरिएको छ । शपिङका लागि गएका दम्पत्तीमाथि पाँच जनाले सामुहिक यौन दुव्र्यवहार गरेका हुन् ।
लोग्ने स्वास्नी विदाको दिन शुक्रबार शपिङ आफ्नो मोटरसाइकलमा बजार गएका थिए । गाउँबाट सहर जाँदा बीचमा घना जंगल पर्छ । विहानै सहर गएका लोग्ने स्वास्नीले दिनभरी शपिङ गरे । रमाइला ठाउँ घुमे ।
त्यसपछि वेलुका हुनै लागेपछि उनीहरु घर फर्किने तरखरमा लागे । तर त्यो तरखर गर्ने बेला उनीहरुका पछाडी गुण्डा लागिसकेका थिए । पाँच जनाको समुहमा रहेका गुण्डाहरुले उनीहरुलाई पिछा गर्दै घना जंगलसम्म पुगे ।
त्यहाँ पुगेपछि उनीहरु अगाडी गएर त्यो दम्पत्तीलाई रोकाए । त्यो ठाउँ सुनसान जंगल थियो । जहाँ विरलै मात्र मान्छेहरु आवतजावत गर्थे । यो ठाउँ हो भारतको तमिलनाडुको । पाँच जनाको समुहले रोकाएपछि उनीहरु डरले रोके ।
त्यसपछि पाँचै जनाले लोग्नेलाई उठाएर रुखमा लगेर डोरी बाधिदिए । त्यसपछि स्वास्नीको लुगा च्यात्न थाले । उनकी स्वास्नी बचाउ बचाउ भनेर चिच्याइन् । तर त्यो घना जंगलमा उनको आवाज उनका लोग्ने बाहेक अरु कसेले सुनेनन् ।
त्यसपछि ति महिलामाथि पाँचै जनाले पालैपालो जबरजस्ती शारीरिक सम्पर्क राख्न सुरु गरे । उनका लोग्ने पनि आफ्नी स्वास्नीमाथि पाँच जनाले पालैपालो जबरजस्ती गरिरहेको हेरिरहे । केही गर्न सकेनन् । त्यती मात्रै होइन् ।
पाँच जनाको समुहले उनकी स्वास्नीको योनीमा लठ्ठी समेत घुसाए । पाँचै जनाले पहिले पालैपालो बलात्कार गरे । त्यसपछि पाँचै जनाले पालैपालो उनकी स्वास्नीको योनीमा लठ्ठी घुसाए । त्यो बेलामा ति महिला धेरै चिच्याएकी थिईन् । तर उनको त्यो आवाज कसैले सुनेन् ।
यस्तो क्रुर अपराध गरेपछि पाँच जनाले महिलालाई हिड्न नसक्ने अशक्त बनाएर छाडे । उनका लोग्नेलाई त्यही रुखमा बाँधेर गए । ति महिला हिड्न नसकेपछि पल्टिदै पल्टिदै लाग्ने भएको ठाउँमा पुगेर बाधेको डोरी खोलीन् ।
त्यसपछि दुबै लोग्ने स्वास्नी घर आए । घरमा पनि स्वास्नीलाई सञ्चो नभएपछि गाउँलेले आएर अस्पताल लगे । अस्पताल पुगेपछि यो घटना छिमेकीले थाहा पाएर प्रहरीमा खबर गरेका थिए । प्रहरीले पाँचै जना लुकेको ठाउँमा छापा मारी पक्राउ गरेको छ ।
पक्राउ परेकाहरु लाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ । प्रहरीले जानकारी दिएअनुसार उनीहरु पाँचै जनालाई आजीवन कारावास तथा मृत्युदण्डको सजाय हुनसक्छ । स्रोत :दैनिक नेपाल 

0 comments

Write Down Your Responses