महिलाहरुले नाङ्गै भएर के गरे यस्तो..(फोटो फिचर)

संसारभरी जनावरको अधिकार सम्बन्धी मुद्धा चर्को बन्दै छ । केही दिन अघि नेपालको गढीमाइमा पनि विभत्स ढंगले हजारौंको जनावरको बली दिएको भन्दै विरोध भयो ।
protest agains animal leather 5
यस्तै जनावरको अधिकार खोज्ने एनिमल राइटिष्टहरुले स्पेनको बार्सिलोनामा अनौठो विरोध गरे । जनावरको छालाबाट सामान बनाउने कुराको विरोधमा यी महिला तथा पुरुषहरुले यस्तो विरोध गरे ।

विरोधमा आएका महिलाहरु सर्वाङ्ग नाङ्गै थिए । उनीहरुको अवस्था हेर्दा साँच्चिकै विभत्स देखिन्थ्यो । किन भने उनीहरुले शरीरमा रगत जस्तो देखिने रातो रंग पनि छर्केका थिए ।
protest agains animal leather
बार्सिलोना शहरको ला प्लाजा ड्ल री स्क्वायरमा जम्मा भएका यिनीहरुले जनावरको छालाबाट सामान बनाउने कुराको विरोध यसरी गरेका हुन् ।


0 comments

Write Down Your Responses