युवतीहरु तपाईसँग प्रेम गर्छन कि सेक्स चाहन्छन् यसरी थाहा पाउनुहोस्


काठमाडौं । भ्यालेन्टाईन विकमा युवायुवतीहरु जोडी बाँधिएर हिँडेको तपाईले पनि प्रशस्तै देख्नुभयो होला । तर, यो चिसो मौसममा सुरु भएको तपाईको प्रेम गर्मी लाग्दा नलाग्दै टुट्न पनि सक्छ ।केही युवतीहरु भने भ्यालेन्टाइनबारे अहिले पनि दोधारमा रहेको पाइएको छ । युवतीहरु आफ्नो नजिक आउने सबैलाई मायाँ नै गर्छन् भन्ने हुँदैन र साच्चै भन्ने हो भने साँचो माया गर्छन या मात्र बासनाको दृष्टिले हेर्छन भन्ने कुरा उनीहरु पत्ता पाउँन मुस्किल नै पर्छ ।





त्यसो त पुरुषले पनि साँचो र विश्वासिलो माया नै गर्छन् भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसकारण कुनै युवतीले तपाईलाई प्रेमीको नजरबाट हेर्छिन भने तपाईबाट उनको फरक आशा हुन्छ । युवकका लागि केही यस्ता संकेत छन् जसले तपाईको लभ हुन्छ कि हुँदैन भन्ने प्रष्टिन्छ ।

१.कुनै युवती अर्की महिलाको शरीर या उसको कुनै खास अंगको बारेमा आपसमा खुलेर खुलेर चर्चा गर्छिन भने तपाई यो बुझ्नुहोस् की उनी अन्तरंग सम्बन्ध बनाउन प्रेरित गरिरहेकी छन् ।

२.कुनै युवती तपाईसँग प्रेम गरिरहेको समयमा तपाई उनलाई अन्य ढंगले हेरेको महसुस गर्नुहुन्छ भने त्यसले सफलता दिँदैन । किनकी हरेक ‘टच’ एकसाथ हुँदैन ।

३.कुनै युवती पटक पटक आपसमा कुरा गर्ने या तपाईसँग आउने बहाना खोज्न थालिन भने त्यस्तो प्रेमले तपाईलाई फाइदा नगर्न सक्छ ।

४.तपाईको नजिक भएकी युवती जानेर नै आफ्नो कपडा बारम्बार सम्हाल्ने कोशिसमा तपाईको ध्यान तान्न वा कुनै खास अंगमा खिच्न प्रयास गरिन् भने सम्झिनुहोस् कि तपाई उसको निशानामा पर्नुभयो ।

५.प्रेमका कुरा गरिरहेको समयमा कुनै युवतीको आवाजमा कम्पन महसुस भयो र उनको गला अवरुद्ध भएको महसुस हुन थाल्यो भने उनी कामुक भइरहेकी छन् र आपसमा अन्तरंग सम्बन्ध बनाउन चान्छिन् भने बुझ्नुहोस् ।

६.कुनै युवतीले घुम्नका लागि पार्क या सार्वजनिक स्थानमा जानुको साटा तपाईलाई कोठामा निमन्त्रणा दिई भने मामलाले दोस्रो मोड लिने सम्भावना हुन्छ ।

७ सामाजिक सञ्जालमा कुनै युवतीले अश्लील फोटो तपाईलाई पठाईन भने त्यो लभ नभई लस्ट हुन सक्छ ।


0 comments

Write Down Your Responses