यस्तो पनि देश छ जहाँ युवतीहरुले पेन्टी लगाउँदैनन्


महिलाहरुले लगाउने विभिन्न प्रकारका पहिरनमाथी रोक लगाईएको हामीले सुनेका छौं । महिलाहरुले अन्त वस्त्र (पेन्टी)लगाउन नपाईने भन्ने कुरा पत्यार गर्न मुस्किल लाग्ला तपाईलाई । तर विश्वमा यस्ता देशहरुपनि छन जहाँ महिलाहरुलाई अन्डरवियर (अन्तस्वस्त्र) लगाउन कानूनत रोक गरिएको छ ।
कजाकिस्तान, बेलारुस र रुसमा महिलाहरुलाई अन्डरवियर पहिरन नपाउने कानून छ । अर्थात यी देशहरुका महिलाहरुले अन्डरवियर लगाउन पाउदैनन् । यहाँका महिलाहरुलाई विना अन्डरवियरनै बस्नु पर्छ । सोभियत रुसबाट अलग भएर बनेका कजाकिस्तान, बेलारुस र रुस तीन देश छन्, यहाँका महिलाहरुले अन्डरवियर लगाउन कानूनीरुपमा रोक लगाईएको छ । जसको विरोधमा अहिलेसम्म महिलाहरुले धेरै आन्दोलन पनि गरिसके ।
यस कानूनको बिरोधमा यहाँका महिलाहरुले पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन गरे । प्रदर्शनका अवसरमा पुलिसले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत ग(यो । महिलाहरुले लामो समय देखी यस कानूनलाई खारेज गर्न माग गरिरहेका छन् तर सरकार उनिहरुको माग मान्न तयार छैन् । एजेन्सी 

0 comments

Write Down Your Responses