फ्यानको वक्षस्थलमा आँखा मात्रै होइन हातै पुर्याउने गायक (तस्विर सहित)
एजेन्सी । क्यानाडाका पप स्टार जस्टिन बाइबर स्क्याण्डलका कारण बेला बेलामा चर्चामा आइरहन्छन् जति यिनी गायनका कारण चर्चित छन् । केही समय अघि अमेरिकाको टोरोन्टोमा आफनै गाडी चालकलाई गोली ताकेको आरोपमा मुद्दा खेपेका यि गायकले टोरोन्टोको रात्री क्लबबाहिर झगडा पनि गर्दै हिँडेका खबर संचारमाध्यम छाए ।
बेबी बेबी लगायत दर्जनौ गीतका सर्जक प्रेमीकाका कारण पनि लामो समयदेखि नै चर्चामा छन् । केही समय अगाडी मात्रै गायिका तथा नायिका सलेना गोमेजबाट केही समय रिलेसनसिपमा रहेर टाढीएका यि स्क्याण्डल गायकका त्यस अघि पनि केण्डल जेनर, हेली ब्लादीर लगायतका आधा दर्जन प्रेमीका थिए ।
जति नयाँ युवती भेट्यो सबैसँग संगत गर्दै जाने यि गायकको चरित्र पनि त्यती राम्रो भएको मान्दैनन् यिनका पुर्व प्रेमीकाहरु । युवती देख्यो कि झम्टी हाल्ने स्वभावका यि गायक पछिल्लो समय आफ्नी फ्यानको वक्षस्थल समातेका कारण चर्चामा छन् । सलेना गोमेज जस्तै देखिने ति युवतीलाई यि गायकले आफ्नो अंगालोमा कसेर उनका संवेदनशिल अंगमा सहजै छुने प्रयास गरेका छन् ।


0 comments
Write Down Your Responses