मान्छेको टाउँको छिनालेको तस्विर ट्वीटरमा (तस्विर सहित)
इराकमा इस्लामिक स्टेटका लडाकुले वर्वरताको ताण्डव गरिरहेका छन् । बोक्सी र जादु टुना गरेको अभियोगमा एक ब्यक्तिको टाउको छिनालेर उनीहरुले ट्वीटरमा पोष्ट गरेपछि फेरी आतंक फैलिएको छ ।यो तस्विर एक पूर्व बेलायती सेनाका जवानले प्रकाशित गरेका हुन् जो आइएसका लागि लडेको दावी गर्छन् ।
यो घटना इराकको टिकरिट शहरमा भएको विश्वास गरिएको छ । गत साता मात्र त्यहाँबाट इराकी सेनाले लडाकुलाई लखेटेको थियो ।



0 comments
Write Down Your Responses