करिश्माको पहिरन, छात्तीको गुलाब त देखिनै पर्छ

karisma-manandhar
नायिका करिश्मा मानन्धर सोमबार एकसाथ दुईवटा कार्यक्रममा उपस्थित भइन् । दिउँसो एक फिटनेश केन्द्रको सुरुवातमा पुगेकी करिश्मा मानन्धर बेलुकी भने चलचित्र ‘अधकट्टी’को एल्बम बिमोचनमा पुगिन् । तर, दुई कार्यक्रममा करिश्माले एउटै पहिरन लगाएकी थिइन् ।
करिश्माले लगाएको पहिरनमा सधै नै उपस्थित अन्य मानिस आकिर्षत हुन्छन् । तर, करिश्मा भने पहिरनसँगै आफ्नो छात्तीमा खोपिएको गुलाबको ट्याटु देखाउन लालयित नै हुन्छिन् । सोमबार आयोजना भएका दुइवटै कार्यक्रममा यस्तै देखियो ।

0 comments

Write Down Your Responses