राहत क्याम्प स्थापना

काठमाडौं । भूकम्पका कारण विस्थापितहरुका लागि सरकारले आठ स्थानमा राहत क्याम्प स्थापना गर्ने भएको छ । भूकम्पका कारण धेरै मानिस घर छाडेर सडकमा रहेको र पसलहरु समेत बन्द भएका कारण राहत क्याम्प स्थापना गर्न लागिएको हो । 

0 comments

Write Down Your Responses