महिलाले ड्रग्स दिएर रातभर पुरुषको बलात्कार गरेपछि !
यस मामलाको अर्को सुनवाई ९ फेव्रुअरीमा हुने भनिएको छ। शुरुवाती जांचबाट ती महिलाले पिडितलाइ पेय पदार्थमा कुनै नशालु पदार्थ पिलाएकी थिइन, त्यसपछि उनको रातभर बलात्कार गरेकी थिइन ।प्रहरीका अनुसार ती महिलाले २२ बर्षीय पुरुषका साथमा मंगलवार राती बलात्कार गरेकी थिइन । यस अघि उनले कुनै कामको बाहनामा ती पुरूषलाइ घरमा बोलाइन, जब उनी नजिकैको सड्कबाट पैदल गइरहेका थिए । पिडितलाइ घरमा बोलाएर उनले ढोका बन्द गरिन, त्यसपछि ताला लगाइन र उनलाइ पेय पदार्थमा नशालु पदार्थ पिलाएर उनलाइ निर्वस्त्र गरी रातभर बलात्कार गरिन ।
प्रहरीले बताए अनुसार पिडितको गुप्ताङ्मा पनि गहिरो चोटको निशान थिए । बिहान जब ती व्यक्तिको स्वास्थय एकदम बिग्रिन थाल्यो, त्यसपछि ती महिलाले उनलाइ घरबाट बाहिर निकालेकी थिइन । मानिसहरूले उनलाइ अस्पताल पुर्याए, जहाँ डक्टरहरूले उनको उपचार गरि उनलाइ घर पठाइदिए ।अहिले पिडित घरमानै रहेका छन, उनको अबस्था त्यति राम्रो छैन । त्यसपछि ती युवकले प्रहरीमा ती महिलाका बिरूद्ध केस दर्ता गरेपछि उनलाइ पक्राउ गरिएको थियो ।


0 comments
Write Down Your Responses