भारतीय वायुसेनाको उद्धारसामाग्री सहित काठमाडौंँमा

भारतीय वायुसेनाको उद्धारसामाग्री सहित काठमाडौंँमा काठमाडौं, वैशाख १२(सेतोपाटी)नेपालका लागि भारतवाट उडेको भारतीय वायुसेनाको प्लेन उद्धार सामाग्रीसहित त्रिभुुवन विमानस्थलमा अवतरण गरेको छ। भारतीय प्रधानमन्त्रीले नेपालमा गएको भुकम्पलाई सहयोग गर्न दिएको निर्देशन लगत्तै भारतीय सेनाको उद्धारटोली नेपालका लागि उडेको थियो ।

0 comments

Write Down Your Responses