• HOME
  • NEWS
  • ENTERTAINMENT
  • HEALTH
  • SPORTS
  • TECHNOLOGY
  • AMAZING WORLD

काभ्रे, ८ वैशाख– धुलिखेल बाँसघारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
गएराति करिब १ बजे बा३५प ४४३२ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने द्वारिका होटल धुलिखेलको सर्भिस डिपार्टमा कार्यरत पाँचखाल–१ खावाका ४२ वर्षीय दीपकराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको उपचारका क्रममा बिहान करिब २ः३० बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल नालीमा खसेको र मोटरसाइकल चालक भक्तपुर–१० बस्ने २५ वर्षीय साजन लबु सामान्य घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । रासस (kathmandutoday.बाट )
काठमाडौ, वैशाख ८ - लोप भइसकेको अनुमान गरिएको जंगली चौंरीगाई हुम्लामा भेटिएको छ। २०७१ जेठ ३१ मा 'प्रकृतिका साथीहरू' संस्थाका अनुसन्धानकर्ताले हुम्लाको लिमी खर्कमा खिचेको भिडियो र तस्बिर जंगली चौंरीगाईकै भएको आईयूसीएनका वैज्ञानिक तथा प्राकृतिक विज्ञान संग्रहालयले


पुष्टि गरेको हो ।

नेपालका स्तनधारी बारेको रेड डेटालिस्टमा जंगली चौंरीगाईलाई 'यकिन नभएको, सम्भवतः लोप भइसकेको प्रजाति' भनिएको छ। लिमी क्षेत्रमा भेटिएपछि नेपालमा यो दुर्लभ वन्यजन्तु अझै बढी हुन सक्ने अनुमान गरिएको छ। अनुसन्धान टोलीले यो वन्यजन्ुतबारे थप वैज्ञानिक अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ। अठारौं शताब्दीसम्म यो प्रजाति काजकिस्तान, मंगोलिया र रुसमा समेत पाइन्थ्यो। भुटानबाट पनि यो लोप भइसकेको अनुमान छ।

वन्यजन्तु सप्ताहको समापन समारोहमा सोमबार अनुसन्धान टोली प्रमुख राजु आचार्यले प्रस्तुति दिएका थिए। खिचिएका तस्बिर र भिडियोको वैज्ञानिक पुष्टि गर्न समय लागेकाले ११ महिनापछि बल्ल सार्वजनिक गरिएको आचार्यले उल्लेख गरे।

वन विभागसँग स्वीकृति लिएर

ब्वाँसो र रातो प्fm्याउरोको अध्ययनका लागि गएका बेला टोलीले चौंरीगाई भेटेको हो।

ब्वाँसो र रातो फ्याउरोमा विद्यावारिधि गर्दै गरेकी स्विटजरल्यान्डकी जेराल्डिनी वेरहानले तस्बिर खिचेकी हुन्। टोलीमा आचार्य र वेरहानसहित यादव घिमिरे, विधान अधिकारी, नरेश कुसी, विनोद कुँवरलगायत थिए। टोलीले ५ हजार मिटर माथिका पठारका फरक ठाउँहरूमा ६ वटा जंगली चौंरीगाईको तस्बिर र भिडियो खिचेको आचार्यले कान्तिपुरलाई बताए।

२०७० सालमा पनि उक्त क्षेत्रमा आचार्य र घिमिरेलगायतको टोलिले जंगली चौंरीगाईका पदचिह्न, गोबर, छाला तथा जीउका विभिन्न भागको अवशेष भेटेका थिए। यसलाई नेपालसहित भारत र चीनमा संरक्षित स्तनधारीमा सूचीकृत गरिएको छ। सन् १९९५ मा विश्वभर १५ हजारभन्दा कम रहेको अनुमान गरिएको यो वन्यजन्तु हालका दिनहरूमा झन् घटेको आचार्य बताउँछन्। ४ देखि ६ हजार १ सय मिटरसम्मको उचाइमा बस्ने यो प्रजाति समूहमा बस्न रुचाउँछन्। ५ सयदेखि ५ सय ५० किलोग्रामसम्म तौल हुने यो याकभन्दा आकार र तौलमा बढी हुन्छ। जंगली चौंरीगाईको जुरो निकै माथिसम्म उठेको हुन्छ भने थुतुनो वरिपरि हल्का सेतो तथा खैरो रङ हुन्छ। यिनीहरूको सिङ अगाडितिर फर्किएको हुन्छ। यो वन्यजन्तुले असारदेखि भदौसम्म सहवास गर्छन् र करिब २ सय ५८ देखि २ सय ७० दिनमा बच्चा जन्माउँछन्। अनुसन्धानकर्ताहरूले लिमी उपत्यका वन्यजन्तुको स्वर्ग नै भएको बताए।  यस क्षेत्रमा विश्वमै दुर्लभ मानिने हिउँ चितुवा, कस्तुरी मृग, रातो भालु, रातो फ्याउरो, घोवा, नायन, ब्वाँसो र जंगली गधा पाइन्छन्।
मलेसिया : मलेसियामा एक नेपाली युवतीले शुक्रबार राति झुन्डिएर आत्महत्या गरेकी छन् ।

मलेसियाको साहलमस्थित २० सेक्सनमा रहेको टोयटा कम्पनीमा कार्यरत पाल्पाकी सिमाकुमारी मगरले आत्महत्या गरेकी हुन ।

एक वर्षअघि रोजगारीका लागि आएकी उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।

सोही कम्पनीमा काम गरिरहेकी गौसरी रार्इका अनुसार मगरले दिनभर कम्पनीमा काम गरेकी थिइन् । कम्पनीबाट होस्टेलमा फर्केपछि शुक्रबार राति बाथरुममा झुण्डिएर उनले आत्महत्या गरेकी हुन ।

मृतकको शव अहिले पोस्‌टमार्टमका लागि स्थानीय केलाङ अस्पतालमा राखिएको छ ।
एजेन्सी – भारतीय मूलकी क्यानेडियन अभिनेत्री हुन्,सन्नी लियोनी । भारतमा अहिले उनको ठूलो चार्म छ । सन् २०१४ मा उनी भारतबाट गुगलमा सबैभन्दा बढी खोजिएकी व्यक्तिमा दरिएकी थिइन् । भारतीयहरुले गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । सन्नीको बजारभाउ यसरी बढ्नुमा उनको पोर्नस्टार छविले ठूलो काम गरेको छ । संसारले उनलाई यसअघि पोर्न स्टार भनेर चिन्थ्यो । अहिले बलिउड स्तार भनेर चिन्छ । आफूले आफैंलाई कसरी चिन्नुभएको छ भनेर कसैले गरेको प्रश्नमा उनले कुनै तपस्वीझैं गरी भन्ने गरेकी छन् – म को हुँ भन्ने मलाई नै थाहा छैन । आफ्नोबारे मलाई कतिसम्म थाहा छ भने अरुले मलाई जो हो भनी सम्झिएका छन्,म त्यो होइन ।’ आफूलाई उनी साधारण युवती बताउँछिन् । तपाईं कसरी पोर्न इन्डस्ट्रीमा प्रवेश गर्नुभयो भनी कसैले प्रश्न गर्दा उनी सीधै बाल्यकालमा फर्किन्छन् । सन्नी लियोनीका बाबु शिख समुदायका थिए । त्यही भएर क्यानडामा रहेको गुरुद्वारमा उनी सानैदेखि जाने गर्थिन् । ‘गुरुद्वारा पुगेर म र मेरो भाइ भजनकीर्तन गाउने गथ्र्यौं । हरेक शनिबार गुरुद्वारा पुग्नैपर्ने नियम घरमा थियो । यसले मलाई सानैदेखि अध्यात्मिक बनायो’सन्नी थप्छिन् । भरमा उनलाई करनजित कौर बोहरा भनी बोलाइन्थ्यो । अध्यात्मिक बालिका कसरी पोर्न स्टार बन्न पुगिन् त ? सन्नी १३ वर्षकी भएपछि उनको परिवार बसाइ सरेर अमेरिकाको क्यालिफोर्निया पुग्यो । क्यालिफोर्नियामै सन्नीले पढाइ अघि बढाउन थालिन् । क्यालिफोर्नियाको नयाँ माहोल र नयाँ फ्रेन्ड सर्कलले उनलाई करनजितबाट सन्नी बनायो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

पानी जीवन हो भन्दा पनि अतियुक्ति हुँदैन । पानी विना हामी केही बेर समेत रहन सक्दैनौं । तर पानी जुन बेला पायो त्यही बेला भने पिउन नहुने आयुर्वेदमा उल्लेख छ । पूर्वीय दर्शनको औषधी विज्ञान नै मानिने आयुर्वेदले पानी कुन कुन बेला पिउँदा घातक भनेर उल्लेख गरेको छ ।



आयुर्वेदमा उल्लेखित र विशेषज्ञ चिकित्सकहरुले समेत सही ठानेका पानी पिउन नहुने १० अवस्था यहाँ चर्चा गरिएको छ ।

१ अति नै थाकेको बेलाः एकदम थाकेको समयमा वा पसिना आउने गरी श्रम गरे लगत्तै पानी पिउनु घातक हुन्छ । केही समय विश्रामपछि मात्र पानी पिउनु पर्छ ।

२ दौड या ब्यायामपछिः दौडेपछि वा ब्यायाम अर्थात शारीरिक अभ्यास लगत्तै पानी पिउनु हुँदैन । शारीरिक अभ्यासपछि असिन पसिन भएको भएपनि केहीबेर विश्राम गरेर मात्र पानी पिउनु पर्छ ।

३ मैथुन कार्य गर्ने वित्तीकैः यौन क्रिडा गरे लगत्तै पनि तत्कालै पानी पिउनु हुँदैन । केही बेरपछि मात्र पानी पिउनु पर्छ ।

४ अति नै भोक लागेको बेलाः अति नै भोक लागेको बेलामा पानि पिउनु घातक हुन्छ । अति भोकपछि केही खाना खाएपछि मात्र पानी पिउनु पर्छ ।

५ शरीर असजिलो अवस्था वा आसन मा छ भने साथै सुतेको अवस्थामा पनि पानी पिउनु हुँदैन

६ खाना खानु तुरुन्त अगाडी र तुरुन्त पछाडी पानी पिउनु स्वास्थ्यका लागि घातक मानिन्छ ।

७ अति तातो चिज खाने वित्तिकै पानि पिउनु वर्जित छ । केही बेरपछि मात्र पानी पिउनुस् ।

८ पानी पिए लगत्तै सत्नु अहितकर मानिन्छ ।

९ फलफुल खाएपछि पानी पउनु राम्रो मानिदैन । फलफुल खाएको केही बेरमा मात्र पानी पिउनु राम्रो मानिन्छ ।

१० सुर्ती चुरोट धुवाँ तथा खैनी गुट्खा सुपारी सँगै पानि पिउनु घातक मानिन्छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको तेह्रकिलोमिटरमा आज विहान बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई दर्जन जति घाईते भएका छन् । काठमाण्डौ बाट सर्लाही जादैगरेको ना ४ ख ४५१६ नम्वरको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थालमानै मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाईते भएकाहरुको विरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पातलमा उपचार भैरहेको छ । तिब्र गतिका कारण अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।
Newer Posts Older Posts Home
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
  • स्वदेशका पतिसँग माफी माग्दै रिनाले प्रेमीसँगै आत्महत्या गरिन्
  • यमनमा भिडन्तः २४ घन्टामा १४० जना मारिए
  • ‘यस्तो थियो ६० वर्ष अगाडिको काठमाडौं ? (भिडियो हेर्नुहोस)
  • यी भ्रम हटाएर यौन सम्पर्क गर्नुहोस्
  • भुत आज सम्म कहिले देख्नु भएको छ ...? छैन भने हेर्नुस .(भिडियो सहित )
  • औषधि किन्न गएकी बालिकालाई डाक्टरले चेकजाँच गर्ने भन्दै जबरजस्ती गरेपछि…
  • नझुक्किनुस् यी सद्दे घर नै हुन् (फोटोफिचर सहित)
  • वैदेशिक रोजगारीका लागि सरकारले तोकेको शुल्‍क कानुन विपरीत
  • रूखले किचेर डाक्टरको मृत्यु
  • बेलायती मोडल ब्रा र पेन्टी नलगाइकन सार्वजनिक कार्यक्रममा (video )
Labels
amazingworld entertainment featured-slider health MainNews news sports technology
Blog Archive
  • ▼  2015 (276)
    • ▼  May (158)
      • हेर्नुस कस्तो बच्चा को जन्म जसको हातखुट्टा र यौनां...
      • यार्शा टिप्न जादाँ एकको ज्यान गयो
      • किड्नी फेलहुने कारणहरु र यसका उपचार
      • घाँटीमा माछा अड्केर मृत्यु
      • यसकारण हुनसक्छ स्तन क्यान्सर
      • मेक्सिकोमा गोली प्रहार, त्रिचालीस मारिए
      • चामलको बोरा देखाएर बाइबल बाँड्ने लखेटिए
      • फेसबुक बारे तपाइँले थाहा नपाएका ९ रोचक तथ्यहरु
      • भूकम्पमा २२९ नेपाली र ८० विदेशी नागरिक वेपत्ता
      • बुुटवलको राजमार्ग चौराहाका घरमा डोजर चल्यो
      • फरार दुइ कैदी पक्राउ
      • मोडलको इज्जत ढाक्न ‘चन्द्र-सूर्य’को प्रयोग, आयोजकल...
      • कंगनाले अस्विकार गरिन् २ करोडको अफर
      • गोर्खाकप फुटबलको उपाधि क्वीन्स गोर्खा राईफल्सलार्इ...
      • चेन्नईलाई हराउँदै मुम्बई बन्यो आईपीएल च्याम्पियन
      • अन्तिम खेलमा रोनाल्डोको ह्याट्रिक
      • मोटरसाईकल चोर्नेमा डाक्टरदेखि नाबालकसम्म
      • सर्वोच्चका पूर्व न्‍यायाधीश उप्रेतीले गरे आत्‍महत्‍या
      • टोलीमा पर्न यौनसम्पर्कको प्रस्ताव
      • 'गाउँमा राहत पुगेन
      • रूखले किचेर डाक्टरको मृत्यु
      • सन्नीलाई घर निकाला
      • अमिताभको सुटिङस्थलमा गोली चल्यो
      • दाजुभाइबीच खुकुरी हानाहान हुँदा दुवै जना घाइते
      • प्लस टु परीक्षा सार्न दबाब
      • हातखुट्टा र यौनांग नभएको बच्चा जन्मिएपछि……..
      • नेपालको भूकम्प देखेर चकित छन् अमेरिकी विज्ञ
      • भूकम्पपछि काठमाडौं छाडेका विद्यार्थी जिल्लामै पढ्न...
      • कतारमा भएको दुर्घटनामा चार नेपालीको ज्यान गयो
      • फेसबुकबाट चरित्र हत्या गर्ने रौनियार पक्राउ
      • सौताको लासमाथि पनि यस्तो रिस ? मुख र वक्षस्थ काटकुट
      • लडाकू विमान सडकमै अवतरण गरेपछि (भिडियो)
      • सस्तो स्मार्टफोन किन्दै हुनुहुन्छ ? ध्यान दिनहोस् ...
      • आउँदैछ आँखाको इसाराले खुल्ने स्मार्टफोन
      • १५ लाख पाल ल्याउँदा पनि किन भयो हाहाकार ?
      • रुपन्देहीमा १३ वर्षीया बालीका बलात्कृत
      • बस र ट्रक ठोक्किँदा ९ जनाको मृत्यु
      • 'राहत: चाहिएको अहिले सरकारले दिने कहिले?'
      • ईपीएस कोरियन भाषा परीक्षा असोज २ र ३ मा
      • कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक
      • काठमाडौंमा मापदण्डविपरीत बनेका घर भत्काइने
      • उद्धार र राहतकर्मी बोकेर ७१६ जहाज आए
      • कहाँ छन् आठ लाख त्रिपाल ?
      • पूर्व राजा शाह नयाँदिल्ली प्रस्थान
      • कोरियामा धमाधम अवैध नेपाली पक्राउ
      • निजी क्याम्पस जेठ १० गतेदेखि खुल्‍ने
      • रातभरि मन भारी हुन्छ
      • मेस्सीको गोलसँगै बार्सिलोना बन्यो च्याम्पियन
      • जसले फेसबुकलाई बेचिनबाट बँचाए
      • विश्व खाद्य कार्यक्रमले राहतमा पठायो कुहिएको चामल
      • फेरि बन्ने भो नयाँ धरहरा
      • कांग्रेस नेताका घरबाट खोसियो राहत सामग्री
      • २० दिनपछि निकालियो शव
      • नझुक्किनुस् यी सद्दे घर नै हुन् (फोटोफिचर सहित)
      • छातिमा प्वाल पारेर मान्छेको मुटु खाने नरभक्षी, सनस...
      • गाउँलेले यसरी पहिल्‍याए अमेरिकी हेलिकोप्टर दुर्घटन...
      • त्रिपालमुनि बुहारी स्याहार्दै ससुरा
      • जीवनसाथी की स्मार्टफोन ?
      • भागी विवाह गरेको आरोपमा प्रेम जोडीलाई आफन्तले कुटे...
      • ‘चिन्ता छाडौं, साहसी बनौं’
      • हमालको पहलमा एक अर्ब
      • राजेश हमाल भन्छन्– अब पुनर्निर्माणमा जुटौं
      • पिज्जाले बचायो ज्यान
      • अमेरिकी हेलिकोप्टर सिन्दूरेडाँडामा दुर्घटनाग्रस्त ...
      • सारीमा यती सुन्दर दीपिका
      • राहत वितरणमा नदेखिएका अनमोलले गरे ६१ हजार सहयोग
      • सिन्धुपाल्चोकलाई आएको राहत व्यापारीको गोदाममा, बिष...
      • राहत माग्दा प्रहरीको हातपात, गाउँलेद्धारा प्रहरीच...
      • नेपालका लागि भाइबर फेरि निःशुल्क
      • दुई सय वर्ष पुरानो ४ सय किलो रुद्राक्ष भेटियो
      • अमेरिकी हेलिकोप्टर अझै भेटिएन, खोजी एक रातका लागि ...
      • योजना आयोगका दुई विकल्प : दुईनाले घरमा बस्ने कि ढु...
      • अन्तर जातीय विवाह गर्ने जोडीको कुटीकुटी हत्या
      • सालीले भिनाजुलाई पठाइन ४१ ट्रक राहत सामग्री
      • नेशनल लाइफद्वारा भूकम्प पीडितलाई राहत वितरण
      • कालीगण्डकीले पुल बगायो
      • अफगानिस्तानमा बन्दुकधारीद्वारा सरकारी भवनमा आक्रमण...
      • भूकम्पका बेला कारागारबाट फरार अभियुक्त पक्राउ
      • भूकम्पले भोटेकोशी जलविद्युतमा ५ अर्बको क्षति
      • भूकम्पले भोटेकोशी जलविद्युतमा ५ अर्बको क्षति
      • चालु शैक्षिक सत्रमा निःशुल्क शिक्षा देऊ : क्रान्ति...
      • दिल्लीबाट पठाएको त्रिपाल बाटैमा ‘गायब
      • बुधबार पनि दोलखामै धेरै भूकम्प (१४ कम्पन)
      • एउटै देशका दुई तस्बिर
      • होटलको नामै सेक्सि होटल (फोटोफिचर)
      • युवतीहरुले यसरी बताए हस्तमैथुनको अनुभव (भिडियो सहित)
      • चेन्जीङ रुममा क्यामेरा जोडेर युवतीको भिडियो खिचेपछि…
      • कपडा खोल्दै युवतीले दिएको भुल्न नसकिने सन्देश (भिड...
      • कैदीलाई अस्पतालमा छाडेर प्रहरी वेश्यालय पुगेपछि…
      • ससुरासँग सल्कीएको भन्दै श्रीमानले नै सुपरग्लुले चि...
      • आफ्नै छोराले खुर्पाले हानेर ज्यान लिए
      • श्रीमान निदाएको मौका छोपी व्वाई फ्रेन्डलाई नाङ्गो ...
      • महिलाद्वारा पुरुषको अपहरण, बलात्कार गरेपछि विर्य चोरी
      • आफ्नै पाँच घर ढले पनि डेढ सयलाई ओत
      • अहिलेसम्म सार्बजनिक भएको मध्यको खतरनाक लाइभ फुटेज ...
      • गायिका तथा नायिका क्रिष्टिनाको स्तन फुस्कियो
      • महिलाहरुले कुन बेला बढी सेक्स चाहान्छन्.? थाहा पाउ...
      • महिलाले यसरी देखाउछन् यौन इच्छा
      • किर्तिमान पनि कस्तो ! २ हजार पुरुषसँग सेक्स गरेर क...
      • पुनम पाण्डेको ‘आइस बकेट च्यालेन्ज’ (भिडियोसहित)
    • ►  April (118)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home